सूचना / समाचार / सूचना प्रविधि अधिकृतहरुको लागि ३ दिने Network Management सम्बन्धी तालिम

सूचना प्रविधि अधिकृतहरुको लागि ३ दिने Network Management सम्बन्धी तालिम

२०७९-०२-२०

मिति २०७९ जेष्ठ २० देखि २२ गते सम्म इटहरीमा स्थनीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुको लागि ३ दिने आवसिय Network Management सम्बन्धी तालिम सम्पन्न भएको छ |