प्रेस विज्ञप्ति / नवनिर्वाचित वडा अध्यक्षहहरुको संबैधानिक तथा कानुनी प्रावधान समबन्धमा अभिमुखीकरण कार्यक्रम

नवनिर्वाचित वडा अध्यक्षहहरुको संबैधानिक तथा कानुनी प्रावधान समबन्धमा अभिमुखीकरण कार्यक्रम

2079-05-09

प्रदेश प्रशिक्षण केन्द्र कलवलगुरी झापाको आयोजनामा तथा १४ वटा जिल्ला समन्वय समितिको संयोजनमा मिति २०७९ साल भाद्र ८ गते देिख प्रदेश नं १ का  स्नथानीय तहका नवनिर्वाचित वडा अध्यक्षहहरुलाई विद्यमान  संबैधानिक तथा कानुनी प्रावधान समबन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।